महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । विकास बैंकहरु मध्ये यस बैंक … पूरा पढ्नुहोस् »