महाशिवरात्रि : सम्पूर्ण तयारी पूरा, २० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने

काठमाडौं । यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि … पूरा पढ्नुहोस् »