हिमालय सीमापारको अध्यक्षमा कार्की, महासचिवमा पराजुली
काठमाण्डौं । हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचन र सोमबार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार कार्की ४३४ मतसहित निर्वाचित भएका हुन् । … पूरा पढ्नुहोस् »