महिन्द्रा केयर फेस्ट २०२४ आयोजना हुँदै
काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हिलरको एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले २१ माघदेखि महिन्द्रा केयर फेस्ट–२०२४ आयोजना गर्ने भएको छ । २१ माघदेखि … पूरा पढ्नुहोस् »