महिला टी-२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनपसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानमाथि ५० रनको सहज जित दर्ता गर्‍यो । नेपालले दिएको ९५ रनको लक्ष्य … पूरा पढ्नुहोस् »