‘महिला मन्त्रालयका लागि बजेट अपर्याप्त छ’
काठमाडौँ । सांसद्हरुले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनसङ्ख्याको ठूलो हिस्सालाई सम्बोधन गर्नुपर्ने भए पनि सरकारले आगामी आवका लागि मन्त्रालयको छुट्ट्याइएको बजेट पर्याप्त नभएको बताए । राष्ट्रियसभाको आज बसेको … पूरा पढ्नुहोस् »