माई खोला हाइड्रोपावर आइपीओ फागुन २५ मा निष्कासन गर्दै

काठमाडौं । माई खोला हाइड्रोपावरले यही फागुन २५ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन … पूरा पढ्नुहोस् »