माओवादीप्रति गोकुल बाँस्कोटाको व्य‌ग्य- सत्ताको चास्नीले नागरिकतामा रंग फेरियो भन्छे भनि फेरी

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अवधि नै नराखी नागरिकता दिने प्रावधानप्रति सहमति जनाएको भन्दै नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गरेका छन् । माओवादीले ७ वर्षको अवधि राखेर मात्र वैवाहिक … पूरा पढ्नुहोस् »