माओवादी कमजोर हुनु भनेको अहिलेसम्मको प्राप्त उपलब्धि गुम्नु हो : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका छन् । बुधबार प्रेस सेन्टर नेपाल, ललितपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »