माओवादी केन्द्रको निर्णय जनप्रतिनिधिलाई तालिम दिने
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेर निर्वाचित जनप्रतिनिधिलाई दुईदिने अभिमुखीकरण तालिम दिने भएको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले … पूरा पढ्नुहोस् »