माओवादी सांसदको दाबी : प्रधानमन्त्री—राप्रपाबीच कोशी सरकार निर्माणमा सहयोग गर्ने भद्र सहमति छ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच कोशी सरकार सञ्चालनको सम्बन्धमा भद्र सहमति भएको दाबी गरेका छन् । मंगलवार … पूरा पढ्नुहोस् »