माघ २२ गतेदेखि संसदको अधिवेशन आह्वान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को … पूरा पढ्नुहोस् »