माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न,तीन जना सञ्चालक पदमा निर्बिरोध निर्वाचित
काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पोखरामा आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिबेदन पारित गर्दै सम्पन्न भएको छ । उक्त साधारण सभाले जयमुकुन्द खनाल, … पूरा पढ्नुहोस् »