माछापुच्छ्रे बैंकले कपन बहुमुखी क्याम्पसमा गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाले कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकको कपन शाखाको संयुक्त आयोजनामा युवा विद्यार्थीहरूमा … पूरा पढ्नुहोस् »