माछापुच्छ्रे बैंकले ग्राहकलाई दियो दुर्घटना बीमाको १० लाख रकम भुक्तानी
काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलब खाता अन्तर्गत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा अन्तर्गतको १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकको आर्दशनगर विरगञ्ज … पूरा पढ्नुहोस् »