माछापुच्छ्रे बैंकले श्री त्रिभुवन जन माविलाई खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण

काठमाण्डौं । माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको छ । … पूरा पढ्नुहोस् »