माछापुच्छ्रे बैंकले सरकारी विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्दै
काठमाडौं । माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ । बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न।पा।वडा … पूरा पढ्नुहोस् »