माडीमा इनारमा खसेर दुई जनाको मृत्यु

काठमाडौँ । चितवनको माडी नगरपालिका–७ देबेन्द्रपुरस्थित इनार सफा गर्ने क्रममा इनारमा खसेर दुई जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त घटनामा मृत्यु हुनेमा सोही नगरपालिका–८ बस्ने ३० वर्षीय शिव … पूरा पढ्नुहोस् »