माथिल्लो अरुणका लागि एक खर्ब ३० अर्ब सहुलियत ऋण दिन विश्व बैंक सकारात्मक जवाफ
काठमाडौं । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहनुभएका अर्थमन्त्रीसँग शनिबार बैङ्कका पदाधिकारीहरुसँग भएको भेटमा माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि एक खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण … पूरा पढ्नुहोस् »