माथिल्लो तमोर जलविद्युत आयोजनामा एभरेष्टसहित ९ बैंकको ५५ अर्ब लगानी
काठमाडौं । हालसम्मकै ठूलो आयोजना माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानीको टुङ्गो लागेको छ । २८५ मेगावाट क्षमताको यस जलविद्युत आयोजना निर्माणमा एभरेष्ट बैंकसहित ६ बैंकको लगानी हुने भएको हो । … पूरा पढ्नुहोस् »