मानव अधिकार संरक्षणका लागि सबै एक हुनुपर्ने : बागमती प्रदेशका सभामुख श्रेष्ठ

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुुकुमार श्रेष्ठले मानव अधिकारसँग सम्बन्धित ऐन र कानून राम्रा भए पनि त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन नसक्दा मानव अधिकार संरक्षणमा समस्या आएको बताए । राष्ट्रिय मानव … पूरा पढ्नुहोस् »