मालपोतका तत्कालीन नायव सुब्बा र लेखापाल भ्रष्टाचारी ठहर
काठमाडौं । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नगेन्द्रप्रसाद चौधरीलाई भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेजनारायणसिंह … पूरा पढ्नुहोस् »