‘मिचाउङ’ सामुद्रिक आँधीका कारण भारतमा पाँचजनाको मृत्यु
काठमाडौं । बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीका कारण भारतमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल … पूरा पढ्नुहोस् »