मिटरब्याजको पीडा– लिएको ३५ लाख, डेढ करोड तिरिसकियो, धितो जग्गा साहुसँगै

काठमाडौं । महोत्तरीबाट ११ दिन हिँडेर मिटरब्याज पीडितहरू संघीय राजधानी काठमाडौंमा आइपुगेका छन् । उनीहरू मिटरब्याजमा ऋण दिने साहुको ज्यादती सहन नसकेर काठमाडौंमा संघीय सरकारको ध्यानाकर्षण गराउन आएका हुन् । … पूरा पढ्नुहोस् »