मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग
काठमाडौं । प्रतिनिधिसभामा मिटरब्याजी पीडितलाई न्याय दिन माग गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका दिलेन्द्र बडू र प्रेम सुवालले कानुन बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने माग गरेका हुन् … पूरा पढ्नुहोस् »