मिटरब्याजीपीडितसँग वार्ता गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा समिति बनायो
काठमाडौं । गृह मन्त्रालयले मिटरब्याजीपीडितहरूसँग वार्ता गर्न सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । अघिल्लो हप्ता सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार … पूरा पढ्नुहोस् »