मिटरब्याजी नियन्त्रण गर्ने विधेयक अघि बढाउन गृहमन्त्रालयमा ३ बजे बैठक बस्दै

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी नियन्त्रण गर्ने विधेयक अघि बढाउनका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्ने बताएका छन् । सो विषयमा छलफलका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले … पूरा पढ्नुहोस् »