मिटरब्याज पीडत र दुध उत्पादक किसानले न्याय नपाए राप्रपाले संसद अवरुद्ध गर्ने
काठमाडौं । मिटरब्याज पीडत र दुध उत्पादक किसानले न्याय नपाए राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष … पूरा पढ्नुहोस् »