मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन
काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ । मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आइतबार शान्तिवाटिकास्थित फल्चामा भएको वार्तामा ६ बुँदे मागपत्र बुझाएको छ । गृह मन्त्रालयका … पूरा पढ्नुहोस् »