श्रम सहकारीको अवधारणाले मिनी ठेकेदार जन्माउछ : डा. खतिवडा

काभ्रे । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले श्रम सहकारीको प्रावधानले मिनी ठेकेदार जन्माउने बताएका छन् । श्रम सहकारीको अवधारणा ठेकेदार प्रवृत्तिमा आएकोले यो अभियान विपरित हुने उनको भनाई छ । बजेटले … पूरा पढ्नुहोस् »