मुकुम्लुङ केबलकार निर्माण विवादमा राजनीति छिरेको योगेश भट्टराईको आरोप
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणमा भइरहेको विरोधमा राजनीति छिरेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा … पूरा पढ्नुहोस् »