मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन नपर्ने रायसहितको पत्र प्रदेशसभामा
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सदनबाट पारित संकल्प प्रस्तावबाट विश्वासको मत लिन भनिए पनि अनिवार्य नभएको जवाफ दिएका छन् । उनले राजीनामा दिन नपर्ने, विश्वासको मत लिन नपर्ने … पूरा पढ्नुहोस् »