कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सहमति भएको छैन- मुख्यमन्त्री सिंह
मधेस प्रदेशमा पछिल्लो समय सत्तारुढ दलहरूबिच नै खटपट देखिएको छ । बजेटमा बिचौलिया हाबी र सरकारको नेतृत्व आलोपालो गर्ने सहमतिको मुद्दालाई लिएर अहिले मधेस सरकारको गठबन्धन धरापमा परेको छ । … पूरा पढ्नुहोस् »