मुख्य तीन दल संक्रणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन सहमत

काठमाडौँ । प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा लैजान सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख … पूरा पढ्नुहोस् »