मुलुकले लिएको विकासको लक्ष्यमा होस्टेमा हैंसे गर्ने गरी हामी अघि बढ्ने प्रण लिएका छौँ ः चन्द्रप्रसाद ढकाल

लुम्बिनी । आज लुम्बिनी केवलकारको समुद्घाटनको यस क्षणमा सात वर्ष अघि, २०७३ मंसिरमा काठमाडौँको चन्द्रागिरिमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको चन्द्रागिरि केबलकारको उद्घाटन मेरो स्मरणमा आइरहेको छ । त्यसबेला देशले महाभूकम्पको त्रासदी … पूरा पढ्नुहोस् »