मुस्ताङको प्रदेशसभा ९२० मा कांग्रेसका शेरचन विजयी

काठमाडौँ । हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा ९२०मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बन्नुभएको छ । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गर्नुभएको हो । दुई हजार … पूरा पढ्नुहोस् »