मुस्ताङमा चीनलक्षित विश्वविद्यालय बन्न लागेको भन्ने ओलीको अभिव्यक्ति भ्रमपूर्ण

काठमाडौं । सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विश्वविद्यालय स्थापना गर्नेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङमा अमूक देशको प्रस्तावमा कुनै चीनलाई लक्षित गरी विश्वविद्यालय … पूरा पढ्नुहोस् »