मृत्युदण्डको सजायपछि शेख हसिनाले भनिन्– फैसला पक्षपातपूर्ण र राजनीतिबाट प्रेरित
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ढाका अदालतको फैसलाको कडा निन्दा गरेकी छन् । उनले फैसलालाई ‘पक्षपातपूर्ण र राजनीतिबाट प्रेरित’ भनेकी छन् । सोमबार अदालतबाट फैसला भएपछि शेख हसिनाका तर्फबाट … पूरा पढ्नुहोस् »
















