सुडानमा हिंसा भड्कियो, मृत्यु हुनेको संख्या २ सय पुग्यो, २ हजार बढी घाइते
खार्तुम । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब २ सय जनाले ज्यान गुमाएका छन् भने २ हजार बढी … पूरा पढ्नुहोस् »