मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?
काठमाडौँ । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश … पूरा पढ्नुहोस् »