मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा नदिनु होला ः स्ट्याण्डर्ड चार्टड बैंक
काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकले बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा नदिन ग्राहकहरुलाई सुझाव दिएको छ । बैंकले एक सूचना जारी गर्दै ग्राहकहरुलाई यस्तो सुझाव दिएको … पूरा पढ्नुहोस् »