मोरङमा सांसद सवार गाडी र डीएसपीको कार ठोक्किँदा क्षति

काठमाडौं । कोसी प्रदेशका चार सांसद सवार गाडी र झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले चलाएको कार मोरङको कानेपोखरीमा सोमबार आपसमा ठोक्किएपछि दुर्घटना भएको छ। विराटनगरतर्फ … पूरा पढ्नुहोस् »