सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई चन्द्रागिरी, मौलाकाली र लुम्बिनी केवलकारमा छुट

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित केवलकार कम्पनीहरु चन्द्रागिरी हिल्स, मौलाकाली केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएका छन् । … पूरा पढ्नुहोस् »