म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गर्नुभयो

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको ९क० मतदान केन्द्रबाट … पूरा पढ्नुहोस् »