म्याद थपका लागि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । कास्की प्रहरीले सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ । जिल्ला प्रहरी कास्कीले सोमबार सरकारी वकिल कार्यालयलाई सहकारीको रकम हिनामिना … पूरा पढ्नुहोस् »