म्यानमारबाट भागेर थाइल्यान्ड प्रवेश गरेका ३७ नेपालीलाई स्वदेश फकाईयो
काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमार सुरक्षाकर्मीले छापा मारेपछि भागेर थाइल्यान्ड प्रवेश गरेका ३७ नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार (मंसिर ३( नेपाल … पूरा पढ्नुहोस् »
















