म प्रधानमन्त्री बनेपछि उत्तरी क्षेत्रका नाकामा आवतजावत सहज भयो ः प्रधानमन्त्री दाहाल

काठमाडौं । शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले नेपाल—चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरू सुरु र व्यवस्थित गर्ने विषयलाई प्राथमिकता दिएको … पूरा पढ्नुहोस् »