यति एयरलाइन्समा दसैंदेखि छठसम्म उड्दा यात्रुलाई उपहार
काठमाण्डौं । यति एयरलाइन्सले आफ्ना यात्रुहरूलाई दसैं, तिहार र छठ पर्वको अवसरमा सानदार उपहारहरू दिने घोषणा गरेको छ। एयरलाइन्सले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत महोत्सवको बहार, यतिको उडानमा सानदार उपहार योजना … पूरा पढ्नुहोस् »