भारी वर्षाका कारण नयाँ दिल्ली डुबानको खतरामा

काठमाडौं । भारी मनसुनी वर्षाका कारण भारतको राजधानी दिल्ली डुबानको खतरामा परेको छ । यमुना नदीको जलस्तर ४५ वर्ष यताकै उच्च तहमा पुगेपछि दिल्लीका सडकहरु जलमग्न भएका छन् भने नदीसंग … पूरा पढ्नुहोस् »