केपी ओलीले भने- निर्वाचनमा दुरुपयोग गरेको देखेको थिइन्, यसपटक देखेँ

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग गरेको प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत ३० वैशाखमा सम्पन्न … पूरा पढ्नुहोस् »